गृह र कानून मन्त्री नागरिकता विधेयकबारे छलफल गर्न ओली निवासमा

राजनीति समाचार

असार ३, २०७९/काठमाडौं-

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नागरिकता बिधेयकका बिषयमा छलफल गर्न  बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् । दुबै मन्त्री शुक्रबार अपरान्हतिर ओली निवासमा  छलफलका लागि पुगेका हुन ।

हालै नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधि सभामा पेस गरेको छ ।