वायुसेवा निगमको महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचन नियुक्त !

पर्यटन समाचार

असार ९, २०७९/काठमाडौं-

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचन नियुक्त भएका छन्।