कांग्रेसको लागि आयो खुसीको खबर ,गगन थापाले उछिने राजनलार्इ

News Politics

काठमाडाैं । काठमाडाैंमा क्षेत्र-४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले अग्रता लिएका छन् । शुरूमा नेकपा एमालेका राजन भट्टरार्इले अग्रता लिएपनि अहिले राजनपछि परेका छन् ।

  • कांग्रेसका गगनकुमार थापा-५४२२
  • एमालेका राजन भट्टराई-४८७८