सिटिइभिटिको नेविसंघ सह-सचिवमा शेर्पा

नेपाल विध्यार्थी संघ सिटिइभिटि समन्वय समितिमा आङ निमा शेर्पा मिति २०७४ फागुण १० गते मनोनित भएका छन । नेपाल शेर्पा विध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष समेत […]

Continue Reading

नेपाल चलचित्र श्रमिक संघको छैटौं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न

सेर्कु शेर्पा २०७४ फागुण १२ ऐतिहासिक छैटौं नेपाल चलचित्र श्रमिक संघको काठमाडौं जिल्ला अधिवेशन नेपाल चलचित्र श्रमिक संघको केन्दिय अध्यक्ष तारा नाथ दाहालज्युको प्रमुख अथित्यमा […]

Continue Reading

श्याव्रु नृत्यसँगै साइप्रसमा लोसार सााकृतिक कार्यक्रम सम्पन्न

शेर्पा किदुग साईप्रसले स फो खि लो २१४५औ ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको लासार साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । साईप्रसको लिमासोल हाई […]

Continue Reading

फागुन २६ को लोसार साँझ २०७४ को तयारी ७५ प्रतिशत पुरा

नेपाल शेर्पा विद्यार्थी संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको ग्याल्पो लोसार साँस्कृतिक साँझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स फो खि लो […]

Continue Reading

बहराइनमा लोसार रौनक

निम्लेकी शेर्पा शेर्पा किदुग बहराइनको आयोजनामा बहराइनमा १६ फेब्व्रुअरी २०१८ मा धुमधामका साथ लोसार कार्यक्रम सम्पन्न भएको छ । बहराइनको राजधानी स्थित डेल्मोन इन्टरनेशनल होटेलको […]

Continue Reading

लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

निम्लेकी शेर्पा २०७४ फागुण ८ लोखिम शेर्पा किदुगको आयोजनामा लोसार तथा ल्हप्सो कार्यक्रम सम्पन्न भएको छ । साविकको लोखिम गा.वि.सा तथा हाल थुलुङ दुधकौशि गाउँपालिका […]

Continue Reading

छेवाङ (दिर्घायु) अभिषेक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कर्मा डुप्छेन छोलिङ (सेतो)गोन्पा आयोजक तथा पेमि ङुग्यु छोलिङ गोन्पाको सह आयोजकमा स फो खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा छेवाङ (दिर्घायु अभिषेक) तथा […]

Continue Reading

लोसार ¥याली २०७४

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले प्रत्येक वर्ष आयोजना गर्दै आएको लोसार वृहत साँस्कृतिक लोसार ¥याली सम्पन्न भएको छ । स फो खि लो २१४५ औं ग्याल्पो […]

Continue Reading

प्रथम महिला शेर्पा पत्रकारको रुपमा चैत्रमा सगरमाथाको चुचुरो चुम्र्दै डोमा

शेर्पा सञ्चार समुह नेपालका निवर्तमान अध्यक्ष्ँ तथा सञ्चारकर्मी डोमा शेर्पाले आगामी चेत्रमा सगरमाथाको चुचुरो चुम्ने भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ सालाबेसी निवासी शेर्पाले पहिलो […]

Continue Reading

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव

रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव काठमाडौमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा हिडौं साथ साथ ९ीभत गक ध्बपि त्यनभतजभच० भन्ने नारा सहित ¥याली […]

Continue Reading