फागुन २६ को लोसार साँझ २०७४ को तयारी ७५ प्रतिशत पुरा

नेपाल शेर्पा विद्यार्थी संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको ग्याल्पो लोसार साँस्कृतिक साँझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स फो खि लो […]

Continue Reading

लोखिम शेर्पा किदुगको २०७४ ल्हाप्सो कार्यक्रम सम्पन्न

निम्लेकी शेर्पा २०७४ फागुण ८ लोखिम शेर्पा किदुगको आयोजनामा लोसार तथा ल्हप्सो कार्यक्रम सम्पन्न भएको छ । साविकको लोखिम गा.वि.सा तथा हाल थुलुङ दुधकौशि गाउँपालिका […]

Continue Reading

लोसार ¥याली २०७४

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले प्रत्येक वर्ष आयोजना गर्दै आएको लोसार वृहत साँस्कृतिक लोसार ¥याली सम्पन्न भएको छ । स फो खि लो २१४५ औं ग्याल्पो […]

Continue Reading

प्रथम महिला शेर्पा पत्रकारको रुपमा चैत्रमा सगरमाथाको चुचुरो चुम्र्दै डोमा

शेर्पा सञ्चार समुह नेपालका निवर्तमान अध्यक्ष्ँ तथा सञ्चारकर्मी डोमा शेर्पाले आगामी चेत्रमा सगरमाथाको चुचुरो चुम्ने भएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ सालाबेसी निवासी शेर्पाले पहिलो […]

Continue Reading

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव

रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं वार्षिकोत्सव काठमाडौमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा हिडौं साथ साथ ९ीभत गक ध्बपि त्यनभतजभच० भन्ने नारा सहित ¥याली […]

Continue Reading

धेरै शुल्क लिएका कलेजहरु नसच्चिए भोटेताल्चा लगाउने विद्यार्थी नेताहरुको चेतावनी

विद्यार्थी संगठनको अगुवाइमा लालिपुरको ग्वार्कुमा रहेका किष्ट मेडिकल कलेजमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेज प्रशाशनबाट समन्वय नभएपछि विद्यार्थी संगठनहरुले किष्ट कलेजलाई सात दिने […]

Continue Reading