रुकुम पश्चिमममा मोटरसाइकल खोलाले बगाउँदा दुई जनाको मृत्यु !

भाद्र २४ सोमबार,२०८१/रुकुम पश्चिम- रुकुम पश्चिममस्थित मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्माखोलामा गए राती बाढी आएपछि मोटरसाईकल बगाउँदा दुई जनाको […]

Continue Reading

नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी पक्राउ !

भाद्र २३ आइतबार,२०८१/रुकुम पुर्व- नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभा सांसद धनबहादुर केसी पुरानो मुद्दाको सिलसिलामा पक्राउ परेका छन । डिबी नामले परिचित सांसद केसीले आफै […]

Continue Reading

जाजरकोटमा पहिरोले घर पुरिदा वडा सदस्य र उनका श्रीमान बेपत्ता !

भाद्र २३ आइतबार,२०८१/जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गए राति पहिरोले घर पुरिदा वडा सदस्य मायादेवी चलाउने र उनका श्रीमान राम बहादुर चलाउने बेपत्ता […]

Continue Reading

प्यारालिम्पिकमा पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव भएको छः प्रचण्ड

भाद्र २१ शुक्रबार,२०८१/काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यारालिम्पकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई बोलाएर सम्मान गरेका छन । खुलमटारमा शुक्रबार […]

Continue Reading

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान !

भाद्र २० बिहीवार, २०८१/काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन । सहिदद्वय […]

Continue Reading

माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न !

भाद्र १९ बुधबार,२०८१/काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सम्पन्न भएको छ । मंगलबार हिजो देखि […]

Continue Reading

अन्तर्राष्ट्रिय समिती: राजदुत सिफारिस समावेशी सिद्धान्त अनुसार !

भाद्र १८ मंगलबार,२०७१/काठमाडौं- राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अनुरुप गर्नु पर्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारको ध्यानाकर्षण गराएको छ । समितिले मंगलबार सिंहदरबारमा […]

Continue Reading

टानको अध्यक्षमा सागर पाण्डे विजयी !

भाद्र १८ मंगलबार,२०८१/काठमाडौं- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा चर्चित पर्यटन व्यवसायी सागर पाण्डेले जितेका छन् । सोमबार काठमाडौंमा भएको निर्वाचनमा सागर पाण्डेले […]

Continue Reading

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

भाद्र १७ सोमबार,२०८१/काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा […]

Continue Reading

टान निर्वाचन: मतदान जारी, सागर पाण्डे प्यानलको जीतको माहोल !

भाद्र १७ सोमबार,२०८१/काठमाडौं- ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको प्यानलको जीतको माहोल सृजना भएको छ। […]

Continue Reading