पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो, तयार हुनु पर्छ : जनार्दन शर्मा
भाद्र १२ बिहीवार,२०८२/बुटवल- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी पुनर्गठनका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने बताएका छन । बिहीवार […]
Continue Reading