को को भागे डोल्पा कारागारबाट !

खोजी कार्य सुरु !


त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

जसमा पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय पाएका र तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कैदीबन्दीले ४.६३ मिटर लामो सुरुङ खनेर र कारागारको पर्खाल भत्काएर  भागेका हुन् । फरार कैदीबन्दीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शनिबार
अरु पनि पढ्नुहोस्