नेकपाले टुङ्ग्यायो ३२ वटा जनवर्गीय सङ्गठनको जिम्मेवारी !
बैशाख २७ आइतबार,२०८३/काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ३२ वटा विभिन्न जनवर्गीय सङ्गठनको जिम्मेवारी टुङ्ग्याएको छ । भर्खर सम्पन्न नेकपाको संयोजन समितिको बैठकले पार्त्टीका जनवर्गीय सङ्गठनका इन्चार्ज […]
Continue Reading