श्रावण १ सोमबार,२०८०/काठमाडौं-
मिटरब्याजमा समलग्न ब्यक्तिहरुलाई कार्वाही गरेर पीडितलाई न्याय दिने हेतु ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको छ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्