
असोज १९ बिहीवार,२०८०/काठमाडौं-
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत पार्टी सचिव कमरेड डिलाराम आचार्यलाई भेटेका छन ।
बिहीवार अध्यक्ष प्रचण्डले आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिन वीर अस्पताल पुगेका थिए ।
उनलाई ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’का क्रममा पार्टीले सुदुरपश्चिम प्रदे
