भुकम्पबाट जाजरकोट नलगाड नगरपालिकाकि उपमेयर सरिता सिंहको निधन !




कार्तिक १८ शनिबार,२०८०/जाजरकोट-
भुकम्पका कारणले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाकि उपमेयर सरिता सिंहको निधन भएको छ ।
शुक्रबार जाजरकोटको पैंक केन्द्र बिन्दु बनाएर राती ११:४७ मा गएको भुकम्पमा परी उपमेयर सिंहको निधन भएको हो ।

उनी नेपाली काङ्ग्रेसबाट गत स्थानीय निर्वाचनमा बिजयी भएकी थियिन । जाजरकोटमा भुकम्पमा परी करिब १० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार
अरु पनि पढ्नुहोस्