सिन्धुपाल्चोकमा ५ रेक्टर स्केलको भुकम्प !

अन्य समाचार

पौष १५ आइतबार,२०८०/सिन्धुपाल्चोक-
सिन्धुपाल्चोकको लस्टिकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काठमाडौं उपत्यका भरी महसुस भएको थियो ।
यसबारे अन्य बिस्तृत विवरण भने आउन बाकी छ ।