एयर डाइनेस्टी दुर्घटना: क्याप्टेन सहित ४ जना चिनियाको मृत्यु !



श्रावण २३ बुधबार,२०८१/नुवाकोट-
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेन अरुण मल्ल सहित पाँच जना चिनिया नागरिकको मृत्यु भएको छ ।

बुधबार दिउसो चार जना पर्यटक लिएर एयर डाइनेस्टीको हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो ।

नुवाकोट जिल्लास्थित सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि प्रहरी त्यहाँ पुगेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार
अरु पनि पढ्नुहोस्