जेठ १८ आइतबार, २०८२/काठमाडौं-
राजाबादी प्रर्दशनकारीहरुले प्रहरीले राखेको ब्यारीएर तोडफोड गर्दै बालुवाटार छिर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकाली राखिएको छ ।
राजावादीहरुले बिहीबारदेखि राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गर्दै आएका छन् ।
