नवजात शिशुको उपचारका लागि सहयोगको अपिल !

राजनीति समाचार

कार्तिक १८ मंगलबार,२०८२/काठमाडौं-
रुकुम पश्चिम सानीभेरी-३ घर भएका लाल बहादुर पुन र कल्पना शाहका भर्खर १९ दिनका नवजात शिशुलाई ब्लड क्यान्सरको सम्भावना भएको पाइएको छ ।

आर्थिक रुपले बिपन्न परिवारसँग थप उपचारका लागि समस्या भएकोले सहयोगका अपिल गरिएको हो । सो शिशुको स्वास्थ्यमा समस्या देखिएपछि रुकुम पश्चिम जिल्ला अस्पतालबाट थप उपचारका लागि हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ल्याइएको छ । सहयोग गर्न चाहने ब्यक्तिले तल दिइएको खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।

SUNRISE SAVINGS MUSIKOT
RUKUM WEST
LAL BAHADUR PUN
1981649125205001

सम्पर्क नम्बर-९७६४३६१८२०