प्रचण्ड रुकुम पुर्वबाट विजयी !!

अन्य राजनीति समाचार

फागुन २१ शुक्रबार,२०८२/रुकुमकोट-

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पुर्वबाट विजयी भएका छन ।

शुक्रबार सम्पन्न मतगणना परिणाम अनुसार प्रचण्डले रुकुम पूर्वबाट १० हजार २४० मत हासिल गर्दै विजयी भएका हुन् ।

त्यस्तै एमालेका उम्मेद्बार तथा उपविजेता लिलामणि गौतमले ३ हजार ४६२ र नेपाली कांग्रेसकी उम्मेदवार कुशुम देवी थापाले ३ हजार ८१ मत प्राप्त गरेका छन ।

यो संगै नेकपाले २०८२ को आम निर्वाचनमा जितको खाता खोलेको छ ।