ओली पक्राउको विरुद्धमा एमालेले तय गर्यो संघर्षका कार्यक्रम !



चैत्र १४ शनिबार,२०८२/काठमाडौं-
बैठकले आजै सबै जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै  हरेक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने तालिका रहेको छ ।

आज बिहान काठमाडौं अपराध अनुसन्धान कार्यालय तथा भक्तपुर जिल्ला प्रहरी प्रशासनबाट गएको प्रहरी टोलीले पुर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार
अरु पनि पढ्नुहोस्