
जेठ १, २०७९/काठमाडौं-
सरकार विवाह गर्ने उमेर २० बाट संशोधन गरि घटाउने तयारीमा लागेको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीले बुधबार संसदमा बोल्दै सरकारले विवाह गर्ने उमेर संशोधन गर्न लागेको जानकारी गराए ।
प्रकाशित मिति : २०७९ असार १ गते बुधबार
प्रतिक्रिया दिनुहोस्