असार ३, २०७९/काठमाडौं-
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नागरिकता बिधेयकका बिषयमा छलफल गर्न बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् । दुबै मन्त्री शुक्रबार अपरान्हतिर ओली निवासमा छलफलका लागि पुगेका हुन ।
हालै नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधि सभामा पेस गरेको छ ।
प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्