
असार ७, २०७९/काठमाडौं-
वायुसेवा सञ्चालकहरूले आन्दोलनका क्रममा सम्पुर्ण हवाई सेवा बन्द गर्ने घोषणा फिर्ता लिएका छन ।
वायुसेवा संचालक संघले भोलि बुधबार दिउँसो ११ बजेबाट नियमित उडान गर्ने जानकारी गराएको छ ।
यद्यपि संघले आफ्ना माग यथावत राख्दै वार्ता जारी रख्ने बताएको छ ।
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्