नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक ! राजनीति समाचार June 22, 2022June 22, 2022 laxmi pun असार ७, २०७९/भक्तपुर- नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ। बिजुक्क्षेकी धर्मपत्नी शोभा प्रधानको बुधबार उपचारका क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। प्रधानको नेता बिजुक्छेंसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा सुवेग र सुवान रहेका छन्। ६२ वर्षीया शोभा नेमकिपा निकट क्रान्तिकारी महिला संघकि सदस्य थिइन्। Like this:Like Loading... Related