
करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको भन्दै बिपक्षी दलबाट माग भए पछि संसदिय बिशेष छानबिन समिति गठन भएको थियो ।
सोही दिनको फुटेज डिलिट भएपछी समितिले ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाउन भनेको हो ।
प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाए पछि मंगलबार बिहान आज समितिको बैठक बस्यो र बेलुका ४ बजे बििज्ञहरुसंग पनि छलफल गर्ने निर्न्णय गर्यो ।
समितिका एक सदस्यले बताए कि प्राप्त भएका सीसीटीभी फुटेज प्रस्ट छैनन । उनका अनुसार ५०/५५ वटा क्लिप रिकभर भएका छन र बिस्तृत छलफल हुनेछ ।