
श्रावण १५, २०७९/काठमाडौं-
नेता जनार्दन शर्माले अर्थ मन्त्रीको पदका लागि पुनः सपत ग्रहण गरेका छन । आइतबार बेलुका रास्ट्रपति बिद्या देवी भण्डारीले शितलनिवासमा नवनियुक्त मन्त्री शर्मालाई पद तथा गोपनियताको सपत खुवायिन ।
उनले सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थतन्त्र सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्ने प्रतिबद्धता जनाए ।
बजेट घोषणाको अघिल्लो राति करको दायरा हेरफेर गर्नलाई अनधिकृत ब्यक्ति मन्त्रालय छिराएको भन्दै बिना प्रमाण लेखिएको समाचारका कारण बिपक्षीले अर्थ मन्त्रीको राजिनामा माग गरेका थिए ।
सोही कारण बिशेष संसदिय छानबिन समिती गठन भएको थियो ।
समितिले मन्त्री बिरुद्ध कुनै प्रमाण न पाएपछि उनले सफाई पाएका हुन ।
