भाद्र २०, २०७९/चितवन- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री राम वहादुर थापा बादललाई मातृशोक परेको छ ।
उपाध्यक्ष बादलकी आमा नन्दकुमारी थापाकि आमाको आइतबार बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्