महिला साफ : श्रीलंकालाई हराउदै नेपाल सेमिफाइनलमा

अन्तर्वार्ता

भाद्र २७, २०७९/काठमाडौं-                                    नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराउदै सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालले घरेलु मैदानमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै अन्तिम चरणमा प्रवेश गर्न सफल भएको हो । सो रोमान्चक खेलमा अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक/एक गोल गरेका हुन ।

तसर्थ बंगलादेश र भारतबीचको खेलको नतिजा पश्चात् मात्र नेपालसंग को खेल्ने भन्ने कुराले निचोड पाउने छ ।