व्यवसायी विजय घलेसहित विभिन्न दलबाट ७ सयभन्दा बढी नेकपा माओवादी केन्द्रमा प्रवेश



                                                                                       असोज ९, २०७९/चितवन-                                चितवनका चर्चित व्यवसायी विजय घलेसहित विभिन्न दलनिकट ७ सयभन्दा बढी नेता-कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका चितवनका नेताहरूले वैचारिक तथा राजनितिक प्रशिक्षण कार्यक्रमबिच पार्टीमा उनिहरुलाई समावेश गराएका हुन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले उनीहरुको रास्ट्रहितका लागि महत्वपूर्ण भुमिका हुने बताएका छन ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार
अरु पनि पढ्नुहोस्