असोज १२, २०७९/सल्यान- सल्यानको कपुरकोटमा बिहे भोजबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मंगलबार बाकेको राप्तीसोनारी गाउँपालिका- ९ ढकेरीबाट फर्किने क्रममा रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन ।
