कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी



पौष ६,२०७९/काठमाडौं-
कांग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवा विजयी भएका छन ।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएका थिए भने महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।

कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुस ६ गते बुधबार
अरु पनि पढ्नुहोस्