
पुस २५,२०७९/काठमाडौं-
नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आज बसिरहेको छ। यहि मंसिर ४ गते भएको निर्वाचनको परिणामपछि विभिन्न दलका साम्सदहरु निर्वाचित भएर पहिलो पटक बानेश्वरस्थित सदनमा प्रवेश गरेका हुन।
बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको छ। सम्भोदन मार्फत उनीहरुले आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रहितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउदै छन।