फागुन १७ बुधबार,२०७९/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रू.३३९.०६ बढेर आएको भए पनि तत्काल मुल्यवृद्धि न गर्न निर्देशन दिएका छन।
प्रधानमन्त्रीले आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्यवृद्धि नगर्न भनेका हुन।
अन्तर्राष्ट्रिय बजारमा अन्य पेट्रोलियम पदार्थको मूल्य घटे पनि खाना पकाउने एलपी ग्यासमा भने वृद्धि भएको छ।

