
फागुन २८ आइतबार, २०७९-
देशै भरी स्ववियु निर्वाचनको लहर चलेको बेला १९ स्थानमा अखिल(क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ। तल उल्लेखित क्याम्पसहरुमा अखिल क्रान्तिकारीले आफ्नो वर्चस्व कायम गर्दै जीत हासिल गरेको हो।
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९.पालुङ बहुमुखी क्याम्पस -पुष्कल श्रेष्ठ
२०. रवि क्याम्पस – पाचथर
२१. सहयाेग बहुमुखी क्याम्पस -काठमाडौं
२२.जनकल्याण बहुमुखी क्याम्पस -सल्यान