चैत्र २७ सोमवार,२०७९/काठमाडौं-
बरिस्ठ पत्रकार गोविन्द आचार्य सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा नियुक्त भएका छन।
पत्रकार आचार्य नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन। युद्ध पत्रकार आचार्य प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय अध्यक्ष पनि हुन।
