रुकुम पश्चिमका सबै ७३ वडाहरु सडक संजालसँग जोडिए

राजनीति समाचार

जेठ ६ शनिबार,२०८०/आठबिसकोठ-

रुकुम पश्चिमका सबै वडाहरु अब सडक संजालसँग जोडिएका छन।

शनिबार लामो समय पछि जिल्लास्थित सडक संजालमा जोडीन बाकी आठबिसकोठको एक नम्बर वडा पनि अब जोडिए पछि त्यसो भएको हो।

योसंगै अब सबै ७३ वडाहरु सडक संजालसँग जोडिएका छन।

डेड वर्ष पहिले हेलिककोप्टरबाट डोजर ल्याएर सडक खन्न थालिएको थियो।

सडक एक नम्बर वडा पनि पुगेपछी स्थानिय नागरिकहरुमा खुसियाली छाएको छ।

अब त्यहाँस्थित (१) मेलगैरी (२) लिखाबाड. (३) पहाडा (४) पाटागाऊ र (५) छिमि, यी ५ गाऊमा सडक बिस्तार हुँदै छ।