प्रधानमन्त्री प्रचण्डले दिए तामाङ ल्होछारको शुभकामना !

राजनीति समाचार

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

पुस ८,२०७९/काठमाडौं- प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायको महान पर्व ल्होछारको अवसरमा सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकाममा व्यक्त गरेका छन । प्रधानमन्त्री प्रचण्डले आइतबार प्रेश बिज्ञप्ति मार्फत, नेपालमा भएका सात बर्ष लामा आन्दोलनका कारणले समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रसंशा गरे ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको पनि उनले जिकिर गरे । सोही अवसरमा उनले रोजगारीका सिलसिलामा बिदेशिएका तामाङ समुदायलाई पनि शुभकामना व्यक्त गरेका छन ।