माधव कुमार नेपालका भाई सरोजकुमारको ६ तलामाथिबाट खसेर मृत्यु
फागुन २० सनिवार,२०७९/काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालका कान्छा भाई सरोजकुमार उपाध्यायको निधन भएको छ। सनिवार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ […]
Continue Reading