घनश्याम भुसाल बने एकीकृत समाजवादीका महासचिव
चैत्र ५ आइतबार,२०७९/काठमाडौं- घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका महासचिव बनेका छन। आइतबार बसेको एकीकृत समाजबादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो। यसअघि बेदुराम […]
Continue Reading