प्रहरीले अर्थ मन्त्रालयको जेठ १४ गतेको फुटेज रिकभर गर्यो, ४ बजे समिति बिज्ञसंग बस्ने
श्रावण १०, २०७९/काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति […]
Continue Reading