माओवादी केन्द्र केन्द्रीय समिति बैठक: दोश्रो दिन आज जारी

श्रावण १८ बिहीवार,२०८०/काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पुर्ण बैठकको दोश्रो आज बैठक जारी रहेको छ। बुधबार देखि राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय […]

Continue Reading

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री

श्रावण १६ मंगलबार,२०८०/काठमाडौं- प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन गरेका छन। मंगलबार […]

Continue Reading

हरियाणामा साम्प्रदायिक हिंसा फैलिँदा चार जनाको मृत्यु

श्रावण १६ मंगलबार,२०८०/हरियाणा- भारतको हरियाणा राज्यस्थित मेवातमा सोमवार साम्प्रदायिक हिंसा फैलिएपछि राति देशको राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको बताइएको छ। मस्जिद प्रबन्धन […]

Continue Reading

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

श्रावण १५ सोमबार,२०८०/काठमाडौं- नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने भएको छ। सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले पहिलो पटक केन्द्रिय […]

Continue Reading

सुशासनका पक्षमा भएका पछिल्ला प्रयासले जनतामा नयाँ रक्तसञ्चार भएको छः प्रधानमन्त्री

श्रावण १४ आइतबार,२०८०/काठमाडौं- प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको […]

Continue Reading

लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने: प्रधानमन्त्री

श्रावण १४ आइतबार,२०८०/ काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने […]

Continue Reading

ऋणको आडमा घर कब्जा गर्दै यौन शोषण गर्ने मिटरब्याजी पक्राउ

श्रावण १३ शनिबार,२०८०/ललितपुर- प्रहरीले ऋणको आडमा घर कब्जा गर्दै यौन शोषण गर्ने ललितपुरका एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ। ललितपुर ठेचोका मिटरब्याजीलाई शुक्रबार साँझ प्रहरीले […]

Continue Reading

स्पष्टीकरणको मौका नै नदिई राजीनामा मागिहाल्ने संस्कृति गलत: प्रधानमन्त्री

श्रावण १२ शुक्रबार,२०८०/काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा मागिहाल्ने संस्कृति गलत भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रवार इटाली भ्रमण सकेर स्वदेश […]

Continue Reading

सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छः मन्त्री शर्मा

श्रावण ११ बिहीवार,२०८०/काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताएकी छन। प्रधानमन्त्रीको सचिवालयले आयोजना […]

Continue Reading

एमाले अवरोधपछि संसद बैठक स्थगित !

श्रावण १० बुधबार,२०८०/काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि संसद अवरुद्ध भएको छ। बुधबार ढिलै गरेर बसेको संसदको बैठक अवरुद्ध भएपछि आगामी […]

Continue Reading