संविधान दिवस: सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै अगाडि बढन प्रचण्डको अपिल !
असोज ३ बिहीवार,२०८१/काठमाडौं- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न अपिल गरेका […]
Continue Reading