रुकुम पश्चिम जीप दुर्घटना: ५ जनाको मृत्यु, गम्भीर ६ लाई हेलिकप्टरबाट कोहलपुर लगियो
जेठ ११ बिहीवार, २०८०/रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मेलचौरबाट मुसिकोट जादै गरेको जीप वाफिकोट गाउँपालिका वडा नं ८ को मोतिखोलामा दुर्घटना हुँदा ५ […]
Continue Reading