सानीभेरीमा गाईभैसी सुत्केरी भत्ताको व्यवस्था
बैशाख २ सनिवार,२०७९/सानीभेरी- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाईभैसी ब्याउँदा कृषकलाई भत्ता दिने गरेको छ। यहि आर्थिक बर्ष देखि गाउँपालिकाले ‘गाईभैसी सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान’अन्तर्गत […]
Continue Reading