माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने
माघ ३,२०७९/काठमाडौं- नेकपा माओबादी केन्द्रबाट मन्त्रीहरुको टुङ्गो लागेको छ । आज मंगलवार हुन लागेको मन्त्रिपरिषद् विस्तारका लागि दाङबाट निर्वाचित रेखा शर्मालाई सञ्चार, सुदन किराँतीलाई संस्कृति, […]
Continue Reading