प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन
पुस २१, २०७९/काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन। प्रधानमन्त्रीले बिहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधानमन्त्री, मुख्यसचिव, वाणिज्य सचिवसहित भएकाे […]
Continue Reading