गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोग लगायत बिरुद्ध देउवा समूह सर्वोच्चमा !
माघ ४ आइतबार,२०८२/काठमाडौं- नेपाली काङ्ग्रेसमा गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छ […]
Continue Reading